Thursday 23rd April 2026
विज्ञान र प्रविधि
Image

तितोपाटी - चीनको एक कम्पनीले निकट भविष्यमै अन्तरीक्षमा आफ्नो स्याटेलाइट प्रक्षेपण गर्नेछ, जसले पूरै विश्वभर निःशुल्क वाईफाई सेवा उपलब्ध गराउने लक्ष्य लिएको छ । यदि चिनियाँ कम्पनी लिंक स्योर नेटवर्कको योजना सफल भएमा सन् २०२० बाट विश्वका सबै मानिसले स्याटेलाइटको माध्यमबाट सीधै हाई स्पीड वाईफाई इन्टरनेट प्राप्त गर्नेछन् । कम्पनीका अनुसार, आगामी…

Image

तितोपाटी - अमेरिकी अन्तरिक्ष संस्था (नासा)को करिब एक अर्ब अमेरिकी डलरको 'मार्स इन्साइट' अन्तरिक्ष यान पहिलोपटक मंगलग्रहमा अवतरण गरेको छ । उक्त यानमा रहेको रोबोटले मंगलग्रहको सतहको पहिलो तस्बिर पठाएको नासाले जनाएको छ । मार्स इन्साइटको मुख्य लक्ष्य नै रातो ग्रहका रुपमा परिचित मङ्गलग्रहको भित्री तहको रहस्य खोतल्नु, अर्बौं वर्ष पहिले यसको…

Image

तितोपाटी - वैज्ञानिकहरूले सूर्यको तापबाट विद्युत् निकालेर त्यसलाई संकलन गर्ने प्रविधिको विकास गरेका छन् । उक्त विद्युत्लाई राति वा बादल लागेका बेला प्रयोग गर्न सकिनेछ । यो विद्युत् उत्पादनको दिशामा एउटा महत्वपूर्ण खोज हो । अमेरिकाको पुरड्यु विश्वविद्यालयका प्राध्यापकहरूको समूहले उक्त खोजमा सफलता प्राप्त गरेका हुन् । सौर्य उर्जालाई विद्युत्मा बदल्न…

Image

तितोपाटी - चीनका वैज्ञानिकले स्वच्छ ऊर्जा पैदा गर्ने उद्धेश्यका साथ एक कृत्रिम सूर्य बनाउने तयारी गरेका छन्। यो खास सूर्य भन्दा ६ गुणा धेरै तातो हुनेछ । जहाँ खास सूर्यको गर्भ करिब १.५० करोड डिग्री सेल्सियससम्म तातो हुन्छ भने चीनको यो नयाँ सूर्य १० करोड डिग्री सेल्सियससम्म तातो पैदा गर्न सक्नेछ…

Image

तीतोपाटी - खेतीमा काम मिल्यो,सखरखण्ड गोड्ने।कम्पोर्टा भनेपनि खै कता कता।शहर छिर्न थुप्रै लाग्ने,बस देख्नै नपाईने। ससाना रुखहरुको जंगलमा बालुवै बालुवाजस्तो माटो छिचोलेर हिड्न डरलाग्दो छ एक्लै। बस्ने घर सल्लाका बुटामुनी टिनका खिया लागेका थोत्रा कन्टेनरहरु।केही नेपाली केटाहरु,बाँकी बंगाली र ईन्डियनहरु।नेपालमा कन्टेनर देखिएन, बिदेश आएपछी पहिलो पटक कन्टेनरको बसाई हुँदै थियो…

Image

तितोपाटी - दक्षिण कोरियाली कम्पनी सामसुङले अन्ततः आफ्नो बहुप्रतिक्षित पहिलो फोल्डेबल स्मार्टफोन सार्वजनिक गरेको छ । कम्पनीको पाँचौँ वार्षिक डेभलपर सम्मेलनका क्रममा सामसुङले पहिलो फोल्डेबल स्मार्टफोन ल्याएको हो । यो स्मार्टफोनको स्क्रिन पूर्ण रुपमा तन्काउँदा यो ट्याबलेटको स्वरुपमा बदलिन्छ भने पट्याउँदा स्मार्टफोन बन्दछ । बुधबार आयोजित समारोहका बीच सामसुङको मोबाइल मार्केटिङ्ग विभागका…

Image

तीतोपाटी- परिवारको आर्थिक अवस्था उकास्न र साहूको ऋण तिर्न भन्दै लालबहादुर सुनार १२ वर्षअघि विदेश लागे । छ वर्ष कुवेतकोे गर्मीमा बिताउँदासमेत परिवारको आर्थिक अवस्था उस्तै रह्यो, साहुको ऋण पनि सकिएन । विदेशबाट कमाइ गरेर फर्किए पनि ऋण तिर्दा उनीसँग पैसा बाँकी रहेन । खजुरा गाउँपालिका–३ गाउँका सुनारले छ वर्षअघि आफ्नै…

Image

तितोपाटी - चिनियाँ बैज्ञानिकहरुले सन् २०२० सम्ममा कृत्रिम चन्द्रमा निर्माण गरेर सहर झिलिमिली पार्ने महत्वकांक्षी योजना अघि सारेका छन् । चीनको सिचुवान प्रान्तको राजधानी छेङ्दु सहरमा वैज्ञानिकहरुले कृत्रिम चन्द्रमा राख्ने तयारी गरिरहेको चाइना डेलीले जनाएको छ। सूर्यबाट आएको प्रकाशका किरणहरु उक्त चन्द्रमाले ऐना जस्तै प्रतिविम्बित गर्ने वैज्ञानिकहरुले जनाएका छन्। चन्द्रमालाई सहरका सडकबत्तीको विकल्पको…

Image

तितोपाटी - अमेरिकी कम्पनी एप्पलले नयाँ आइप्याड सार्वजनिक गरेको छ । न्युयोर्कको ब्रुकलिनमा आयोजित समारोहमा एप्पलले अहिलेसम्मकै पातलो आइप्याड प्रो सार्वजनिक गरेको हो । आइप्याड प्रोको सन् २०१८ को यो मोडेल ११ इन्च र १२.९ इन्च गरी दुई स्क्रिन साइजमा उपलब्ध छ । स्क्रिनको हकमा एलसिडी प्रोमोशन लिक्विड रेटिना डिस्प्ले रहेको छ ।…

Image

तिताेपाटी -बेलायतका वित्त प्रमुखले गुगल, फेसबुक र अमाजन डट कमजस्ता विशाल प्रबिधि कम्पनीहरूलाई लक्षित गरी डिजिटल सेवामा कर लगाउने प्रस्ताव गरेका छन् । डिजिटल युगमा संगठित कम्पनी कर प्रणालीको आवश्यकतामाथि व्याख्या गर्दै बेलायती राज्यकोष प्रमुख फिलिप ह्यामण्डले उक्त प्रस्ताव गरेका हुन् । आर्थिक नियमले परिवर्तित व्यवसायिक विकल्पहरूलाई संगठित गर्ने बताउँदै…