Thursday 19th March 2026
Ads
Image

यस क्षेत्रको अग्रणी खुद्रा शृङ्खला लुलु हाइपरमार्केटले कुवेतभरका खाना प्रेमीहरूलाई खुसी पार्न एक पटक फेरि अत्यधिक प्रतिक्षित लुलु विश्व खाद्य महोत्सवको अायोजना गरेको छ । अप्रिल ३० देखि देशका सबै लुलु हाइपरमार्केट आउटलेटहरूमा दुई हप्ताको अवधिका लागि चल्ने महोत्सवले विश्व भोजन, अपराजेय प्रस्तावहरू, प्रत्यक्ष खाना पकाउने कार्यक्रमहरू र ठूला प्रतियोगिताहरूको…

Image

“भाषा, धर्म, सरकार, संस्कृतिको संरक्षण, किरातीहरूको साझा अभियान” भन्ने मूल नारासहित किराती समुदायको महान चाड यक्वा तङनाम, साकेला उभौली, तथा सालिवा श्याँदर पिदारको अवसरमा कुवेतको मङ्गाफस्थित DLIGHTS HALL मा एक भव्य सांस्कृतिक कार्यक्रम २०२५ आयोजना हुने भएको छ। २०८१ साल बैशाख १९ गते, शनिबार दिउँसो १ बजे सुरु हुने उक्त…

Image

कुवेत — नेपाली कलाकारिताको समर्पण र सिर्जनशीलताले फेरि एकपटक विदेशी भूमिमा गर्जन गरेको छ। व्यस्त दिनचर्या र सीमित स्रोतबीच पनि कुवेतमा कार्यरत नेपालीहरूद्वारा निर्मित नेपाली गीत “माया” को म्यूजिक भिडियो हालै HighlightsNepal युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको छ। यस म्यूजिक भिडियोको निर्देशन, छायांकन र सम्पादन सुरेन्द्र लिम्बुले गरेका हुन्। पोष्ट प्रोडक्सन…

Image

आज मे दिवस अर्थात् यस वर्षको १३६औँ अन्तर्राष्ट्रिय श्रमिक दिवस विविध कार्यक्रम गरी मनाइँदैछ । श्रमिकहरूको पेसागत मर्यादा र सम्मानको प्रत्याभूति गराउन तथा अधिकार स्थापित भएको दिनका रूपमा प्रत्येक वर्ष मे १ तारिखका दिन यो दिवस मनाउने गरिन्छ । विश्वभरका मजदुरले यस दिवसलाई पर्वका रूपमा लिँदै आफ्ना हकअधिकारको सुनिश्चितताका लागि…

Image

गुलाम नवी मन्सुर - नेपालको आकाशमा असंख्य तारा टल्किए, केही बल्झिए, केही हराए तर एउटै तारा यस्तो छ जसको उज्यालो अझै जनताको आँखामा सिधा घाम बनेर झुल्किरहेको छ। कतिपय मान्छेहरू क्षणिक चमक भएर झुल्किन्छन् र हराउँछन्, तर कोही त्यस्ता हुन्छन्, जसको उपस्थितिले युग नै बदलिन्छ। नेपालको राजनीतिक इतिहासमा एउटा यस्तो…

Image

जन्मदिने आमाप्रति श्रद्धा, भक्ति, सम्मान र आदर व्यक्त गर्दै आज मातातीर्थ औँसी देशभर मनाइँदैछ। प्रत्येक वर्ष वैशाख कृष्ण औँसीका दिन आमाप्रति श्रद्धाभाव प्रकट गर्दै मनाइने यो पर्वलाई ‘आमाको मुख हेर्ने दिन’ वा ‘आमा खुवाउने औँसी’ पनि भनिन्छ। पञ्चाङ्ग निर्णायक विकास समितिका सदस्य तथा धर्मशास्त्रविद् डा. वासुदेव कोइरालाका अनुसार, यस दिन…

Image

पाल्पाली साहित्यकार पुष्कर अथक रेग्मी राष्ट्रिय सुसेली फाउन्डेसनद्वारा काठमाडौंमा सम्मानित भएका छन् । फाउन्डेसनको सातौ वार्षिक दिवस समारोहको अवसरमा आयोजित कार्यक्रममा रेग्मीलाई समीक्षकको रूपमा ' चन्द्रा कमला शिवहरि वाग्ले सुसेली सम्मान ' ले प्रमुख अतिथि वरिष्ठ साहित्यकार प्रा. डा.जगतप्रसाद उपाध्याय 'प्रेक्षित', राष्ट्रिय सुसेली फाउन्डेसनका अध्यक्ष दुर्गा अधिकारी भमरकोटे र दाता…

Image

भारतको जम्मु–कश्मीरस्थित प्रसिद्ध पर्यटकीय गन्तव्य पहलगाममा मंगलबार भएको आतङ्ककारी आक्रमणमा कम्तीमा २६ जनाको ज्यान गएको छ। भारतीय सञ्चारमाध्यम ‘दैनिक भाष्कर’ लगायतका स्रोतले घटनामा परी एक नेपाली नागरिकको पनि मृत्यु भएको दाबी गरेका छन्। मृतकको नाम सन्दीप न्यौपाने रहेको उल्लेख गरिएको छ, यद्यपि यस विषयमा नेपाल सरकार वा कश्मीरस्थित नेपाली नियोगले…

Image

आत्मनिर्भर नेपाल बनाउन सबैमा एकता हुनुपर्छ युवाहरूलाई बिदेश पलायन हुन बाट रोक्नुपर्छ देशको भबिस्यको चिन्ता सबैमा हुनुपर्छ युवाहरूको श्रम र सीपको स्वदेशमै प्रयोग गर्नुपर्छ ।।१।। विश्वभरिका नेपालीहरुलाई एकताको सुत्रमा बाध्नुपर्छ प्रकृतिको सुन्दर उपहार नेपाल हिमालको काखमा छ देशको भबिस्यको चिन्ता सबैमा हुनुपर्छ शान्त र सुन्दर देशलाई समृद्ध बनाउनु छ ।।२।।…

Image

आज विक्रम संवत् २०८२ साल वैशाख १ गते नयाँ वर्षको पहिलो दिन देशभर एकआपसमा शुभकामना आदानप्रदान गरी हर्षोल्लास साथ मनाइँदैछ। आज सूर्यले मीन राशिको भोग समाप्त गरी मेष राशिबाट भोग सुरु गर्ने दिन, वैशाख सङ्क्रान्ति अर्थात् मेष सङ्क्रान्ति तथा वर्षको पहिलो दिन पनि हो। सूर्यको गतिसँग चल्ने भएकाले विक्रम संवत्…