Monday 6th July 2026

तपाईको राशी


मेष(चु चे चो ला लि लु ले लो अ)

दाजुभाइको सहयोग प्राप्त हुनेछ । आयआर्जनमा वृद्धि हुनेछ । विद्या प्राप्ति हुनेछ । पारिवारिक सम्बन्धमा सुधार आउनेछ । द्विविधा बढ्नेछ ।

aries

बृष(इ उ ए ओ वा वी वु वे वो)

राजनीतिमा अवरोध देखापर्नेछ । अनावश्यक विवाद बढ्नेछ । पति पत्नीबीच प्रेम बढ्नेछ । गरेका कार्यमा सन्तुष्टि मिल्नेछ ।


aries

मिथुन(का कि कु घ ङ छ के को हा)

धार्मिक कार्यमा मन जानेछ । आयआर्जनमा सुधार आउनेछ । मनमा उत्साह बढ्नेछ । आफन्तको सहयोग मिल्नेछ । वैदेशिक यात्रा हुनेछ ।

aries

कर्कट(ही हु हे हो डा डि डु डे डो)

अध्ययन, अध्यापन सफल रहने छ । व्यवसायमा सुधार आउनेछ । सञ्चित धन हानी हुनेछ । स्वास्थ्यमा समस्या देखा पर्नेछ । वुद्धि बढ्नेछ ।


aries

सिंह(मा मि मू मे मो टा टी टु टे)

धार्मिक कार्यमा खर्च बढ्नेछ । पारिवारिक सद्भाव बढ्नेछ । मित्रको सहयोग मिल्नेछ । स्वास्थ्यमा सुधार हुनेछ । शक्ति एवं पराक्रम बढ्नेछ ।

aries

कन्या(टो प पी पु ष ण ठ पे मो)

अध्यापनमा सफलता मिल्नेछ । समाजमा मान प्रतिष्ठा बढ्नेछ । व्यापार व्यवसायमा सुधार आउनेछ । कुटनैतिक कार्य सफल रहनेछ ।


aries

तुला(र री रु रे रो ता ती तू ते)

कर्मप्रति निष्ठा बढ्नेछ । व्यापारमा लाभ हुनेछ । नेतृत्व क्षमता बढ्नेछ । स्वास्थ्यमा सुधार आउनेछ । सामाजिक कार्य हुनेछन् । धन प्राप्ति हुनेछ ।

aries

बृश्चिक(तो ना नी नू ने नो या यि यु)

रोजगारमा सम्मान प्राप्त हुनेछ । शारीरिरक परि श्रम बढ्नेछ । धनप्र्राप्ति हुनेछ । मित्रबाट धोका हुनसक्छ । मानसिक चिन्ता बढ्नेछ ।


aries

धनु( ये यो भ भि भु ध फा ढ भे)

प्रेममा शंका उत्पन्न होला । मनमा चञ्चलता बढ्नेछ । आँखा सम्बन्धी समस्या देखा पर्नेछ । अनावश्यक विवाद बढ्नेछ ।

aries

मकर(भो ज जि खि खु खे खो गा गि )

वाणिज्य व्यापारमा रुचि बढ्नेछ । साझेदारी कार्यमा विवाद उत्पन्न हुनेछ । यात्रा शुभ रहनेछ । मान्यजनको सहयोग प्राप्त हुनेछ ।


aries

कुम्भ(गू गे गो सा सी सु से सो द)

आलस्यता बढ्नेछ । आय आर्जनमा सुधार हुनेछ । स्वास्थ्यमा समस्या देखा पर्नेछ । व्यापार व्यवसायमा अपेक्षाकृत लाभ मिल्नेछ ।

aries

मीन(दि दू थ भ ञ दे दो चा ची)

कार्यमा उत्साह बढ्नेछ । अचल सम्पत्तिको खरिद बिक्री हुनेछ । वैदेशिक यात्रामा सफलता मिल्नेछ । अनुसन्धानात्मक कार्यमा रुचि बढ्नेछ ।


सम्बन्धित शीर्षकहरु

रियाद — यमनको लामो समयदेखिको द्वन्द्वका बीच साउदी अरब नेतृत्वको यमनी सरकार समर्थक गठबन्धनले हुथी समूहप्रति कडा टिप्पणी गरेको छ।…

वाशिङ्टन डीसी। पृथ्वीको कक्षाबाट क्रमशः तल झर्दै गएको अन्तरिक्ष दूरबिनलाई जोगाउने उद्देश्यले अमेरिकी अन्तरिक्ष एजेन्सी NASA ले नयाँ रोबोटिक उद्धार…

7 भूमिका मानव सभ्यताको इतिहासलाई हेर्दा प्रत्येक युगलाई कुनै न कुनै आविष्कारले परिभाषित गरेको पाइन्छ। आगोको आविष्कारले मानवलाई प्रकृतिमाथि विजय…

प्रतिकृयाहरू
...