Saturday 17th January 2026

इएनपीओले हर्नविल महोत्सवमा भाग नलिनु दुर्भाग्यपूर्ण -रियो


डा. हरिमोहन पोखरेल,कोहिमा /अबेर गरी प्राप्त समाचार अनुसार नागालैंड राज्यका मुख्यमन्त्री नेफयू रियोले भने कि इएनपीओले चली रहेको हर्नविल महोत्सवमा भाग नलिनु अति नै दुर्भाग्य रहेको कुरा बताएका छन ।

मीडिया संग कुराकानी गर्दै उनले बताए कि इएनपीओले गतः लामो समय देखि छुट्टै राज्यको माॅग गर्दै आएको हो ।फेरि पनि केन्द्र सरकार द्वारा समयमा पूरा हुन नपाउनु पनि अलग्गै कुरा रहेको छ ।
मेजिमा गाउँमा आयोजित एउटा समारोहको साइडलाइनमा बोल्दै रियोले बताए कि हेर्दै जाऔं आउने भविष्यमा कस्तो देखा पर्नेछ ।त्यो त आउने भविष्यको गर्भमा रहेको कुरा पनि बताए ।

स्मरण रहोस नागालैंड गतः एक देखि दस सम्म हर्नविल महोत्सव चली रहेको छ र सरकारले नियमित केही न केही आयोजना गरि रहेको छ ।

कोहिमा नागालैंड भारत ।।


सम्बन्धित शीर्षकहरु

कुवेतको Public Authority for Manpower (जनशक्ति प्राधिकरण) ले कर्मचारी बहिर्गमन अनुमतिपत्र (Exit Permit) प्रक्रियालाई सहज बनाउन पूर्व-अनुमोदन सुविधा लागू गरेको…

इरानले बुधबार राति NOTAM जारी गर्दै पूर्व अनुमति नलिएका सबै अन्तर्राष्ट्रिय उडानका लागि आफ्नो हवाई क्षेत्र अस्थायी रूपमा बन्द गरेको…

आज माघ महिनाको पहिलो दिन अर्थात् माघे सङ्क्रान्ति पर्व देशभर हर्षोल्लासका साथ मनाइँदै छ। सूर्य आज धनु राशिबाट मकर राशिमा…

प्रतिकृयाहरू
...