Wednesday 8th May 2024

विश्वकप फुटबल खेल्ने राष्ट्रको नाम सार्वजनिक


तितोपाटी –  सन् २०१८ मा रसियामा हुने २१औँ संस्करणको विश्वकप फुटबलका लागि ३२ वटै राष्ट्रको अन्तिम टोलीको नाम सार्वजनिक भएको छ । खेल यही जुन १४ बाट सुरु हुँदैछ ।

फिफाले सोमवार विश्वकप खेल्ने ३२ वटै टिमको २३ सदस्यीय खेलाडीको लिस्ट आधिकारिक रुपमा सार्वजनिक गरेको हो । फिफाले १० दिनअघि कूल ७३६ खेलाडीको नाम सार्वजनिक गरेको हो ।

यसपटकको विश्वकपमा इटली, चिली र नेदरल्याण्ड्सका खेलाडीले विश्वकप खेल्न पाउनेछैनन् । किनकी उनीहरु विश्वकप छनौट भएका छैनन् ।

खेलाडीहरूको नाम हेर्नको लागि तलको लिंकमा क्लिक गर्नुहोस ।

https://img.fifa.com/image/upload/hzfqyndmnqazczvc5xdb.pdf

 

 


सम्बन्धित शीर्षकहरु

आज मातातीर्थ औँसी । आमाको मुख हेर्ने पर्वको रूपमा जन्मदिने आमाप्रति श्रद्धा, भक्ति र सम्मानका साथ देशभर मनाइँदैछ । वैशाख…

बुनु थारु रासस- काठमाडौंकी एक महिलालाई करिब १० वर्षदेखि जोर्नी दुख्ने समस्याले सताएको थियो। विभिन्न अस्पताल धाउँदै कैयौँ पटक औषधि…

आँखाको चालले बोलाउँदै रहेछौ तिमीले मनमा मायाको फूलबारी फुलाउनू छ मैले समालेर राखेको छु माया प्रेम यो दिलमा सपनाहरू सजाउनु…

प्रतिकृयाहरू
...