राष्ट्रवादी नागरिक समाज (राजावादी)ले कुवेतमा नागरिक भेला गर्ने

राष्ट्रियता, राजतन्त्र, समावेशी राज्यसत्ता सहितको समृद्ध नेपालको परिकल्पनाका साथ गठन भएको राष्ट्रवादी नागरिक समाज(राजावादी)को कुवेतमा एक भेला हुने भएको छ । आगामी १० जनवरी २०२५ का दिन समाजले नागरिक भेला गर्न लागेको राष्ट्रवादी नागरिक समाजका केन्द्रीय सदस्य नबराज पराजुलीले बताएका हुन् । उनले भने, मुलुकमा गणतन्त्र ल्याएर देशलाइ कंगाल बनाउनु सिवाय अरू केही काम भएन … Continue reading राष्ट्रवादी नागरिक समाज (राजावादी)ले कुवेतमा नागरिक भेला गर्ने