Saturday 28th May 2022

कुवेतमा सिराहाका रमेश मण्डलले गरे आत्महत्या


तीतोपाटी – वैदेशिक रोजगारीको शिलशिलामा लागी कुवेतमा श्रम गरिरहेका सिराहाका रमेश मण्डलले आत्महत्या गरेमा छन् । अल जाहारा क्लिनीङ कम्पनीमा कार्यरत मण्डलले जनावरी १४ तारिख आफ्नै आवासमा झुन्डीएर आत्महत्या गरेका हुन् ।

नेपाली राजदूतावास कुवेतका द्वित्तिय सचिब श्रीकृष्ण सिलवालका अनुसार राहदानी नम्बर ११४९३२१ का मण्डल २ वर्ष अघि मात्र कुवेत पुगेका हुन ।
सिलवालले मृतकको परिवार तथा कम्पनीसंग समन्वय गरि शव पठाउन प्रकृया शुरू गरिएको बताए ।


Loading...
सम्बन्धित शीर्षकहरु

बन्दना घिमिरे - लघुकथाकार अल्पविराम पोखरेलीले हाम्रो लघुकथा पाठशालामा प्रेषित गर्नुभएको लघुकथा '' नजराना'' पढेपछि मेरो पाठक मनमा आएका भावनाहरुलाई…

स्रष्टा परिचय नाम :गणेश नेपाली जन्मस्थान: बगनासकाली १ बगनास,पाल्पा बुवा:धनबहादुर नेपाली आमा:उत्तमकुमारी नेपाली शिक्षा:स्नातक पेसा: स्वास्थकर्मी प्रकासित कृति: छाती चर्किएपछि…

"पाँच तत्त्व पाँचै विकार, पञ्चाङ्ग नै ठिक आधार" विधा ः- पञ्चाङ्ग अभ्यास गर्ने थलो ः- पञ्चाङ्ग पाठशाला मितिः- २०७९/ ०२/१०…

प्रतिकृयाहरू