तीतोपाटी – वैदेशिक रोजगारीको शिलशिलामा लागी कुवेतमा श्रम गरिरहेका सिराहाका रमेश मण्डलले आत्महत्या गरेमा छन् । अल जाहारा क्लिनीङ कम्पनीमा कार्यरत मण्डलले जनावरी १४ तारिख आफ्नै आवासमा झुन्डीएर आत्महत्या गरेका हुन् ।
नेपाली राजदूतावास कुवेतका द्वित्तिय सचिब श्रीकृष्ण सिलवालका अनुसार राहदानी नम्बर ११४९३२१ का मण्डल २ वर्ष अघि मात्र कुवेत पुगेका हुन ।
सिलवालले मृतकको परिवार तथा कम्पनीसंग समन्वय गरि शव पठाउन प्रकृया शुरू गरिएको बताए ।