Saturday 28th May 2022

कुवेतमा रुकुमका महेश घर्तीको मृत्यु


तीतोपाटी-वैंदेशिक रोजगारी लागी कुवेत पुगेका रुकुमका महेश घर्तिको मृत्यु भएको छ । ४३ वर्षीय घर्तीको हृदयघातको कारण सोमबार मृत्यु भएको हो ।
नेपाली राजदूतावासकी द्दित्तीय सचिव जानकी ओझाका अनुसार आवश्यक कानुनी प्रक्रिया पुरा गरी घर्तीको शव अर्को हप्तासम्म नेपाल पठाइने छ ।
घर्ती कुवेतको एक अमेरिकी विश्व विद्यालयमा सु्क्षाकर्रमीको रुपमा कार्यरत थिए । उनी ३ वर्ष अघि कुवेत पुगेका थिए ।
श्रीमती, तिन छोरी र एक छोरा रहेका घर्ती २० गते नेपाल आउनको लागि हवाइ टिकट लिएर बसेका थिए ।


Loading...
सम्बन्धित शीर्षकहरु

बन्दना घिमिरे - लघुकथाकार अल्पविराम पोखरेलीले हाम्रो लघुकथा पाठशालामा प्रेषित गर्नुभएको लघुकथा '' नजराना'' पढेपछि मेरो पाठक मनमा आएका भावनाहरुलाई…

स्रष्टा परिचय नाम :गणेश नेपाली जन्मस्थान: बगनासकाली १ बगनास,पाल्पा बुवा:धनबहादुर नेपाली आमा:उत्तमकुमारी नेपाली शिक्षा:स्नातक पेसा: स्वास्थकर्मी प्रकासित कृति: छाती चर्किएपछि…

"पाँच तत्त्व पाँचै विकार, पञ्चाङ्ग नै ठिक आधार" विधा ः- पञ्चाङ्ग अभ्यास गर्ने थलो ः- पञ्चाङ्ग पाठशाला मितिः- २०७९/ ०२/१०…

प्रतिकृयाहरू