तीतोपाटी-वैंदेशिक रोजगारी लागी कुवेत पुगेका रुकुमका महेश घर्तिको मृत्यु भएको छ । ४३ वर्षीय घर्तीको हृदयघातको कारण सोमबार मृत्यु भएको हो ।
नेपाली राजदूतावासकी द्दित्तीय सचिव जानकी ओझाका अनुसार आवश्यक कानुनी प्रक्रिया पुरा गरी घर्तीको शव अर्को हप्तासम्म नेपाल पठाइने छ ।
घर्ती कुवेतको एक अमेरिकी विश्व विद्यालयमा सु्क्षाकर्रमीको रुपमा कार्यरत थिए । उनी ३ वर्ष अघि कुवेत पुगेका थिए ।
श्रीमती, तिन छोरी र एक छोरा रहेका घर्ती २० गते नेपाल आउनको लागि हवाइ टिकट लिएर बसेका थिए ।